+
फिफा विश्वकप २०२६ :

हालान्डको गोलमा नर्वेले दोस्रोपटक लियो अग्रता

२०८३ असार  १७ गते ०:३४ २०८३ असार १७ गते ०:३४

अमेरिकाको डलास स्टेडियममा जारी खेलको ८६औं मिनेटमा नर्वेका एर्लिङ हालान्डले गोल गर्दै टोलीलाई दोस्रोपटक अग्रता दिलाएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको डलास स्टेडियममा जारी फिफा विश्वकप २०२६ को खेलमा नर्वेले आइभरी कोष्टविरुद्ध पुन: अग्रता लिएको छ।
  • खेलको ८६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २-१ को अग्रता दिलाएका हुन्।
  • यसअघि नर्वेका एन्टोनियो नुसाले गोल गरे पनि आइभरी कोष्टका अमाद डायलोले ७४औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा नर्वेले आइभरी कोष्टविरुद्ध दोस्रोपटक अग्रता लिएको छ ।

अमेरिकाको डलास स्टेडियममा जारी खेलको ८६औं मिनेटमा नर्वेका एर्लिङ हालान्डले गोल गर्दै टोलीलाई दोस्रोपटक अग्रता दिलाएका हुन् ।

यसअघि खेलको ३९औं मिनेटमा एन्टोनियो नुसाको गोलमा नर्वेले पहिलोपटक अग्रता लिएको थियो । तर, ७४औं मिनेटमा अमाद डायलोले गोल गर्दै बराबरी गोल फर्काएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय