News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको खेलमा आइभरी कोष्ट र नर्वेले १-१ गोलको बराबरी खेलेका छन् ।
- अमेरिकाको डलास स्टेडियममा भएको खेलको ३९औं मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।
- खेलको ७४औं मिनेटमा अमाद डायलोले गोल गर्दै आइभरी कोष्टलाई बराबरीमा फर्काएका छन् ।
१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा आइभरी कोष्टले नर्वेविरुद्ध बराबरी गोल फर्र्काएको छ ।
अमेरिकाको डलास स्टेडियममा जारी खेलको ७४औं मिनेटमा अमाद डायलोले गोल गर्दै आइभरी कोष्टलाई बराबरीमा फर्काएका हुन् ।
यसअघि खेलको ३९औं मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।
प्रतिक्रिया 4