+
फिफा विश्वकप २०२६ :

क्रोएसियालाई अग्रता

२०८३ असार  १० गते ६:०५ २०८३ असार १० गते ६:०५

क्रोएियाका एन्टे बुडिमिरले दोस्रो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । 

१० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पानामा विरुद्ध भइरहेको खेलमा क्रोएसियाले पहिले अग्रता लिएको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा भइरहेको खेलमा क्रोएियाका एन्टे बुडिमिरले दोस्रो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

उनले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गरेका हुन् ।

पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ ले पराजित भएको क्रोएसिया पहिलो जितको लक्ष्यमा छ ।

यस्तै पानामा पहिलो पहिलो खेलमा घानासँग १-० ले पराजित भएको थियो ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय