+
फिफा विश्वकप २०२६ :

पहिलो हाफ गोलरहित बराबरिमा क्यानडा र दक्षिण अफ्रिका

२०८३ असार  १५ गते १:३६ २०८३ असार १५ गते १:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को पहिलो नकआउट खेलमा क्यानडा र दक्षिण अफ्रिकाले पहिलो हाफसम्म बराबरी खेलेका छन् ।
  • लस एन्जलस रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।
  • क्यानडा समूह ‘बी’ को उपविजेता र दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका हुन् ।

१५ असार, काठमाडौँ । फिफा विश्वकप २०२६ को पहिलो नकआउट खेलको पहिलो हाफमा सहायेजक क्यानडा र दक्षिण अप्रिकले बराबरी खेलेका छन्

लस एन्जलस रंगशालामा जारी खेलमा  क्यानडा र दक्षिण अप्रिकले पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन ।

क्यानडा समूह ‘बी’ दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समुह ‘ए’ बाट उपविजेता बन्द नकआउट चरणमा पुगेको हो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय