+
फिफा विश्वकप :

जर्मनी भर्सेस् इक्वेडर : पहिलो हाफमा दुवै टिम १–१ गोलको बराबरीमा

२०८३ असार  १२ गते २:३४ २०८३ असार १२ गते २:३४

फिफा विश्वकप २०२६मा जारी समूह ‘ई’को खेलअन्तर्गत पहिलो हाफमा जर्मनी र इक्वेडरले १–१ को बराबरी खेलेका छन् ।

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६मा जारी समूह ‘ई’को खेलअन्तर्गत पहिलो हाफमा जर्मनी र इक्वेडरले १–१ को बराबरी खेलेका छन् ।

यो खेलमा जर्मनीले २ मिनेटमै अग्रता लिएको थियो । जर्मनीका लागि लिरोय सानेले गोल प्रहार गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

तर, जर्मनीको त्यो अग्रता इक्वेडरले लामो समय कायम रहन दिएन । इक्वेडरका लागि निल्सन एन्गुलोले ९ मिनेटमै गोल प्रहार गरेका थिए ।

त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय