+

पहिलो हाफमा कुरासाओसँग आइभरी कोस्ट १-० ले अघि

२०८३ असार  १२ गते २:३६ २०८३ असार १२ गते २:३६

आइभरी कोस्टका लागि ७ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

१२ असार, काठमाडौं । फिफा विश्वकपमा समूह ‘ई’ अन्तर्गतको खेलमा आइभरी कोस्ट र कुरासाओ भिडिरहेका छन् । जारी खेलमा अहिले पहिलो हाफ सकिएको छ । जसमा आइभरी कोस्ट १–० ले अघि छ । आइभरी कोस्टका लागि ७ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

त्यसबाहेक पहिलो हाफभरी दुवै टिमले थप गोल गर्न सकेनन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय