१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको जारी खेलमा आइभरी कोस्टले कुरासाओसँग अग्रता दोब्बर पारेको छ ।
खेलको ६४ औं मिनेटका निकोलस पेपेले टिमलाई दोस्रो गोल दिलाएका हुन् । उनले नै खेलको ७ औं मिनेटमा आइभरी कोस्टलाई पहिलो गोल दिलाएका थिए ।
खेलको ६४ औं मिनेटका निकोलस पेपेले टिमलाई दोस्रो गोल दिलाएका हुन् ।

प्रतिक्रिया 4