१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’का पोर्चुगल र कोलम्बियाबीचको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको छ ।
निर्धारित ४५ मिनेट र थप गरिएको ३ मिनेट समयमा दुवै टिमले कुनै पनि गोल गर्न सकेनन् ।
यद्यपि खेलभरि पोर्चुगलले कोलम्बियामाथि दबाब भने कायम गरेको थियो, तर गोल गर्न सकेन ।
प्रतिक्रिया 4