+
फिफा विश्वकप :

पहिलो हाफमा कंगोसँग उज्बेकिस्तान १–० गोलले अगाडि

२०८३ असार  १४ गते ६:११ २०८३ असार १४ गते ६:११

पहिलो हाफ सकिँदा खेलमा उज्बेकिस्तानले १–० गोलले अग्रता लिइरहेको छ ।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी कंगो डीआर र उज्वेकिस्तानबीचको खेलको पहिलो हाफ सकिएको छ ।

पहिलो हाफ सकिँदा खेलमा उज्बेकिस्तानले १–० गोलले अग्रता लिइरहेको छ ।

उज्बेकिस्तानका लागि खेलको १० औं मिनेटमा एल्डोर शोमुरोडोभले गोल गरेका थिए । पहिलो हाफभरि त्यही एउटा गोल मात्रै सम्भव रह्यो ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय