१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीच जारी खेलमा फ्रान्सले अग्रता लिएको छ ।
खेलको सातौं मिनेटमा फ्रान्सका लागि उसमान डेम्बेलेले गोल प्रहार गरेका छन् ।
प्रारम्भिक अवस्थामा खेलमा फ्रान्स हाबी देखिएको छ ।
समूह ‘आई’मा दुवै टोलीले यसअघि नै दुई दुई खेल जितेर नक आउट चरण प्रवेश गरिसकेका छन् । यो खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।
प्रतिक्रिया 4