News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्वीडेनविरुद्ध अग्रता लिएको छ ।
- खेलको ४५औं मिनेटमा किलियन एम्बाप्पेले उस्मान डेम्बेलेको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् ।
- न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी सो खेलमा एम्बाप्पेले डिबक्सभित्र उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल गरेका हुन् ।
१६ असार, काठमाडौं । किलियन एम्बाप्पेको गोलमा फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत स्वीडेनविरुद्ध अग्रता लिएको छ ।
न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ४५औं मिनेटमा फ्रान्सले अग्रता लिएको हो ।
उस्मान डेम्बेलेको पासमा एम्बाप्पेले डिबक्सभित्र उत्कृष्ट मुम गर्दै गोल गर्न सफल भए ।
पहिलो हाफको खेल सकिँदा फ्रान्स एक गोलले अघि छ ।
पहिलो हाफको फ्रान्सले स्वीडेनलाई दबाबमा राख्न सफल भएको छ ।
प्रतिक्रिया 4