+
फिफा विश्वकप :

न्युजिल्यान्डविरुद्ध बेल्जियमको ३–० गोलको अग्रता

२०८३ असार  १३ गते १०:२४ २०८३ असार १३ गते १०:२४

न्युजिल्यान्डविरुद्धको यो खेलमा बेल्जियमका लागि केभिन डे ब्रुएनाले तेस्रो गोल गरेका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा बेल्जियमका लियान्द्रो ट्रोसार्डले दुई गोल गरेका छन् ।
  • सोही खेलमा बेल्जियमका लागि केभिन डे ब्रुएनाले तेस्रो गोल थपेका छन् ।

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी खेलमा बेल्जियमले तेस्रो गोल प्रहार गरेको छ । न्युजिल्यान्डविरुद्धको यो खेलमा बेल्जियमका लागि केभिन डे ब्रुएनाले तेस्रो गोल गरेका हुन् ।

यसअघि दुई वटा गोल लियान्द्रो ट्रोसार्डले गरेका थिए । उनले खेलको २८ औं र ५० औं मिनेटमा गोल गरेका थिए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय