विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेट टोलीलाई काठमाडौं महानगरले सम्मान गर्ने
५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले दृष्टिविहिन महिला विश्वकप क्रिकेटमा उपविजेता नेपाली टोलीका खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । महानगरको शुक्रबार बसेको ४४औं कार्यपालिका बैठकले टोलीका खेलाडीलाई जनही...