News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ मा उरुग्वेविरुद्धको खेलमा केप भर्डेका केभिन पिनाले २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
- अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा खेलको २१औं मिनेटमा पिनाले प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो ।
८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा दुईपटकको विश्वविजेता उरुग्वेविरुद्ध केप भर्डेले अग्रता लिएको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलको २१औं मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई पहिलो अग्रता दिलाएका हुन् ।
पिनाले डिबक्सभन्दा केही बाहिर पाएको फ्रिकिक सिधै गोलमा परिणत हुँदा केप भर्डेले अग्रता लियो ।
प्रतिक्रिया 4