+
फिफा विश्वकप २०२६ :

घरेलु टोली क्यानडाविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको अग्रता

२०८३ जेठ  ३० गते १:२१ २०८३ जेठ ३० गते १:२१
घरेलु टोली क्यानडाविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडाको टोरन्टो स्टेडियममा जारी फिफा विश्वकप–२०२६ को खेलमा घरेलु टोलीविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले अग्रता लिएको छ ।
  • बोस्निया एन्ड हर्जगोभिनाका लागि खेलको २१औं मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गरे ।

३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोलीविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले अग्रता लिएको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा बोस्निया एन्ड हर्जगोभिनाले खेलको २१औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो ।

बोस्निया एन्ड हर्जगोभिनाका लागि जोभो लुकिचले हेडरमार्फत गोल गरे ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय