+
फिफा विश्वकप २०२६ :

क्यानडाले फर्कायो बराबरी गोल

२०८३ जेठ  ३० गते २:३१ २०८३ जेठ ३० गते २:३१
क्यानडाले फर्कायो बराबरी गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप–२०२६ को खेलमा घरेलु टोली क्यानडाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १–१ गोलको बराबरी खेलेको छ ।
  • खेलको २१औं मिनेटमा बोस्नियाका जोभो लुकिचले र ७९औं मिनेटमा क्यानडाका काइल लारिनले गोल गरेका थिए ।

३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडाले बराबरी गोल फर्काएको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा घरेलु टोलीले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध खेलको ७९औं मिनेटमा बराबरी गोल फर्काएको हो ।

क्यानडाका लागि काइल लारिनले बराबरी गोल फर्काए । यसअघि २१औं मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय