News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले २–१ को अग्रता लिएको छ ।
- जर्मनीका लागि निको स्लोटरबेकले ३८औं मिनेटमा र फेलेक्स एनमेचाले छैटौं मिनेटमा गोल गरे ।
- खेलको २१औं मिनेटमा कुरासाओले एक गोल फर्काउँदै खेल बराबरी गरेको थियो ।
३१ जेठ, काठमाडौं । जर्मनीले फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा फेरि अग्रता लिएको छ ।
सेन्टरब्याक निको स्लोटरबेकले ३८औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाएका थिए । नाथनियल ब्राउनको कर्नरमा निकोले हेड मार्फत गोल गरेका हुन् ।
यसअघि फेलेक्स एनमेचाले छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपनि कुरासाओले २१औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।
प्रतिक्रिया 4