+
फिफा विश्वकप २०२६ :

जर्मनीलाई छेटौं मिनेटमै अग्रता

२०८३ जेठ  ३१ गते २२:५६ २०८३ जेठ ३१ गते २२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीका फेलिक्स एनमेचाले छैटौं मिनेटमै गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएका छन्।

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले छैटौं मिनेटमै अग्रता लिएको छ ।

फेलिक्स एनमेचाले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै चार पटकको विश्व च्याम्पियन जर्मनीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

फ्लोरिन विर्ट्सको पासमा एनमेचाले गोल गरेका थिए ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय