+
फिफा विश्वकप २०२६ :

अष्ट्रियाले फेरि लियो अग्रता

२०८३ असार  ३ गते ११:३४ २०८३ असार ३ गते ११:३४

अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा जारी खेलको ७६औं मिनेटमा जोर्डनका खेलाडीले आत्मघाती गोल गर्दा अष्ट्रियाले दोस्रोपटक अग्रता लिने अवसर पायो ।

३ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा अष्ट्रियाले जोर्डनविरुद्ध फेरि अग्रतामा फर्किएको छ ।

अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा जारी खेलको ७६औं मिनेटमा जोर्डनका खेलाडीले आत्मघाती गोल गर्दा अष्ट्रियाले दोस्रोपटक अग्रता लिने अवसर पायो ।

जोर्डनका याजान अलारबले आत्मघाती गोल गरे ।

यसअघि खेलको २०औं मिनेटमा रोमानो स्चमिडले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५०औं मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय