News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीविरुद्धको खेलमा पाराग्वेका माटियास गालार्जाले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् ।
- पहिलो खेलमा पराजित भएका दुवै टोली यस खेलमा पहिलो जितको खोजीमा रहेका छन् ।
६ असार, काठमाडौं । पाराग्वेले फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीविरुद्ध अग्रता लिएको छ ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै पाराग्वेले अग्रता लिएको हो ।
पाराग्वेका लागि माटियास गालार्जाले गोल गरे । पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
प्रतिक्रिया 4