२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा उरुग्वेले साउदी अरेबियाविरुद्ध बराबरी गोल फर्काएको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलको ८०औं मिनेटमा उरुग्वेले बराबरी गोल गरेको हो । उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरे ।
त्यसअघि अब्दुल्लाह अलाम्रीले ४१औं मिनेटमा गोल गर्दै साउदी अरेबियालाई अग्रता दिलाएका थिए ।
प्रतिक्रिया 4