२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा साउदी अरेबियाले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा साउदीले अब्दुल्लाह अलाम्रीको गोलमा अग्रता लिएको हो ।
अब्दुल्लाहले खेलको ४१औं मिनेटमा गोल गरे । उनले उरुग्वेका गोलकिपर फर्नान्डो मुसलेराको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भए ।
प्रतिक्रिया 4