+
फिफा विश्वकप २०२६ :

मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

२०८३ असार  ३ गते ७:१३ २०८३ असार ३ गते ७:१३

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।

३ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ मा अल्जेरियाविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।

मेस्सीले १७औं मिनेटमा अल्जेरियाको पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । यो मेस्सीको विश्वकपमा गरेकाे १४औं गोल हो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय