+

आत्मघाती गोलमा अमेरिकालाई सुरुवाती अग्रता

२०८३ जेठ  ३० गते ७:१२ २०८३ जेठ ३० गते ७:१२
आत्मघाती गोलमा अमेरिकालाई सुरुवाती अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप–२०२६ को चौथो खेलमा अमेरिकाले पाराग्वेविरुद्ध खेलको ७औं मिनेटमै अग्रता लिएको छ ।
  • अमेरिकी खेलाडी स्टन म्याकेनीको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले आफ्नै गोलपोष्टमा गोल गरे ।
  • यो खेल अमेरिकाको लस एन्जल स्टेडियममा भइरहेको छ ।

३० जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को चौथो खेलमा अमेरिकाले सुरुवाती अग्रता लिएको छ ।

अमेरिकाको लस एन्जल स्टेडियममा जारी खेलमा घरेलु टोलीले पाराग्वेविरुद्ध ७ मिनेटमै आत्मघाति गोलमार्फत पहिलो अग्रता लिएको हो ।

७औं मिनेटमा अमेरिकी खेलाडी स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लिएका हो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय