News Summary
Generated by OK AI. Editorially reviewed.- तेक्वान्दो खेलाडी युवराज राना जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
- राना पुरुष एकल पुम्सेको यु-३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ मार्फत छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।
- यसअघि क्योरोगीतर्फ पुरुष ८० केजीमुनि तौलसमूहमा अभिषेक बराल पनि उक्त प्रतियोगिताका लागि छनोट भएका थिए ।
३० जेठ, काठमाडौं । तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् ।
यसअघि क्योरोगीतर्फ अभिषेक बराल पुरुष ८० केजीमुनि तौलसमूहमा छनोट भएका थिए ।
प्रतिक्रिया 4