+

दक्षिण कोरियाको अग्रता

२०८३ जेठ  २९ गते ९:३१ २०८३ जेठ २९ गते ९:३१
दक्षिण कोरियाको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा जारी फिफा विश्वकप २०२६ को खेलमा चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाले अग्रता लिएको छ ।
  • दक्षिण कोरियाका लागि ओएच ह्योङयुले खेलको ८०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

२९ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को दोस्रो खेलमा चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाले अग्रता लिएको छ ।

मेक्सिकोको ग्वाडालजारा रंगशालामा जारी खेलमा दक्षिण कोरियाले ८०औं मिनेटमा अग्रता लिएको हो ।

दक्षिण कोरियाका लागि ओएच ह्योङयुले गोल गरे ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय