News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप–२०२६ अन्तर्गत मेक्सिकोको ग्वाडालजारामा जारी खेलमा चेक रिपब्लिकले दक्षिण कोरियाविरुद्ध पहिलो अग्रता लिएको छ ।
- चेक रिपब्लिकका लागि लाडिस्लाभ क्रेज्कीले खेलको ५९औं मिनेटमा हेडरमार्फत पहिलो गोल गरे ।
२९ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को दोस्रो खेलमा दक्षिण कोरियाविरुद्ध चेक रिपब्लिकले अग्रता लिएको छ ।
मेक्सिकोको ग्वाडालजारा रंगशालामा जारी खेलमा चेक रिपब्लिकले ५९औं मिनेटमा पहिलो अग्रता लिएको हो ।
चेक रिपब्लिकका लागि लाडिस्लाभ क्रेज्की गोल गरे । भ्लादिमिर कौफलले गरेको लङ थ्रोलाई हेडरमार्फत क्रेज्कीले गोलको दिशा दिए ।
प्रतिक्रिया 4