+
फिफा विश्वकप २०२६ :

यमालको गोलमा स्पेनलाई अग्रता

२०८३ असार  ७ गते २२:०१ २०८३ असार ७ गते २२:०१

एटलान्टा स्टेडियममा जारी खेलको १०औं मिनेटमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा स्पेनका लामिन यामलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका छन् ।
  • एटलान्टा स्टेडियममा जारी खेलको १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा यामलले गरेको यो गोल उनको विश्वकपको पहिलो गोल हो ।

७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनले साउदी अरेबियाविरुद्ध अग्रता लिएको छ ।

एटलान्टा स्टेडियममा जारी खेलको १०औं मिनेटमा लामिन यामलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।

मिकेल ओयार्जाबलको पासमा यामलले गोल गरे । यो यामालको विश्वकपमा पहिलो गोल हो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय