+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा स्पेनलाई तीन गोलको अग्रता

२०८३ असार  ७ गते २२:३६ २०८३ असार ७ गते २२:३६

एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा स्पेनले तीन गोलको अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलको पहिलो हाफमा स्पेनले तीन गोलको अग्रता लिएको छ ।
  • खेलको १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई शुरुआती अग्रता दिलाए ।
  • स्पेनका लागि मिकेल ओयार्जाबलले खेलको २१औं र २४औं मिनेटमा दुई गोल थप्दै टोलीको अग्रता तेब्बर बनाए ।

७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनले पहिलो हाफमा साउदी अरेबियाविरुद्ध तीन गोलको अग्रता लिएको छ ।

एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा स्पेनले तीन गोलको अग्रता लिएको हो ।

१०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।

त्यसपछि बाँकी दुई गोल मिकेल आफैले गरे । उनले खेलको २१औं र २४औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय