+

काठमान्डुविरुद्ध भुर्तेलले पनि बनाए अर्धशतक

२०८३ कात्तिक  २९ गते १८:०१ २०८३ कात्तिक २९ गते १८:०१

पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सका कुशल भुर्तेलले आइतबार काठमान्डु गोर्खाजविरुद्ध टीयू मैदानमा २७ बलमा ५१ रनको अर्धशतक बनाए।
  • भुर्तेलले ५ चौका र ४ छक्का प्रहार गर्दै यो सिजनको दोस्रो अर्धशतक पूरा गरे।
  • यही खेलमा काठमान्डु गोर्खाजका युवराज सम्राले पनि अर्धशतक बनाएर खेलिरहेका थिए।

२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टीयू मैदानमा भइरहेको खेलमा भुर्तेलले २७ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५१ रन बनाएका हुन् ।

यस सिजन उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए। ‌‌ओपनर  युवराज सम्राले पनि यही खेलमा अर्धशतक बनाएर खेलिरहेका छन्।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय