+
फिफा विश्वकप २०२६ :

केप भर्डेले फेरि फर्कायो बराबरी गोल

२०८३ असार  २० गते ६:०८ २०८३ असार २० गते ६:०८

मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयमा केप भर्डेले बराबरी गोल फर्काएको हो ।

२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेले अर्जेन्टिनाविरुद्ध दोस्रोपटक बराबरी गोल फर्काएको छ ।

मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयमा केप भर्डेले बराबरी गोल फर्काएको हो ।

१०३औं मिनेटमा सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई बराबरीमा फर्काएका हुन् ।

यसअघि अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले अग्रता दिलाएका थिए ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय