२० असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध अग्रता लिएको छ ।
मियामी स्टेडियममा जारी खेलको २९औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनाले अग्रता दिलाएका हुन् ।
जारी विश्वकपमा मेसीको यो सातौं गोल हो । उनी यो विश्वकपमा सर्वाधिक गोल खेलाडीको शीर्ष स्थानमा छन् ।
विश्वकप इतिहासमा समेत मेसी सर्वाधिक गोलकर्ता हुन् । उनले विश्वकपमा २० गोल गरिसकेका छन् ।
प्रतिक्रिया 4