१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा अस्ट्रेलियाविरुद्ध इजिप्टले अग्रता लिएको छ ।
अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा जारी खेलको १३औं मिनेटमा इमाम आशौरले गोल गर्दै इजिप्टले पहिलो अग्रता दिलाएका हुन् ।
करिम हाफेजको पासमा इमामले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
प्रतिक्रिया 4