२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा अर्जेन्टिनाले केप भर्डेविरुद्ध तेस्रोपटक अग्रता लिएको छ ।
मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयमा अर्जेन्टिनाका क्रिस्टियन रोमेरोले गोल गर्दै तेस्रोपटक अग्रता दिलाएका हुन् ।
कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई रोमेरोले गोलको दिशा दिए ।
प्रतिक्रिया 4