+
फिफा विश्वकप २०२६ :

ब्रायनको गोलमा कंगोले लियो अग्रता

२०८३ असार  १७ गते २१:५७ २०८३ असार १७ गते २१:५७

एटलान्टा स्टेडियममा जारी खेलको ७औं मिनेटमा ब्रायन सिपेन्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोले इंग्ल्यान्डविरुद्ध १-० को अग्रता लिएको छ ।
  • एटलान्टा स्टेडियममा जारी खेलको सातौँ मिनेटमा ब्रायन सिपेन्गाले गोल गर्दै कंगोलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोल इंग्ल्यान्डविरुद्ध अग्रता लिएको छ ।

एटलान्टा स्टेडियममा जारी खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका हुन् ।

चान्सेल म्बेम्बाकाे असिस्ट ब्रायनले गाेल गरेका हुन्।

ब्रायनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय