२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमो साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध एक गोल फर्काएको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलमा दुई गोलले पछि परेको अर्जेन्टिनाले ७९औं मिनेटमा एक गोल फर्काएको हो ।
कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरो हेडर गोल गरे । अर्जेन्टिना अझैले एक गोलले पछि छ ।
प्रतिक्रिया 4