२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको १५औं मिनेटमा इजिप्टले अग्रता लिएको हो ।
यासर इब्राहिमले हेडरमार्फत इजिप्टलाई अग्रता दिलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4