+
फिफा विश्वकप २०२६ :

बेलिङहमले दुई मिनेटमा गरे दुई गोल, इंग्ल्यान्डलाई २-० को अग्रता

२०८३ असार  २२ गते ७:२८ २०८३ असार २२ गते ७:२८

जुड बेलिङहमले दुई मिनेट अन्तरमा दुई गोल गरेपछि इंग्लयान्डले पहिलो हाफमै महत्वपुर्ण अग्रता लिएको छ । 

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इंग्ल्यान्डले सहआयोजक मेक्सिको विरुद्ध २-० को अग्तरा लिएको छ ।

जुड बेलिङहमले दुई मिनेट अन्तरमा दुई गोल गरेपछि इंग्ल्यान्डले पहिलो हाफमै महत्वपुर्ण अग्रता लिएको छ ।

मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा बेलिङहमले ३६औं मिनेटमा बुकायो साकाको क्रसमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै बेलिङहमले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।

 

फिफा विश्वकप १९५०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय