फिफा विश्वकपमा ३२ वर्षपछि भिड्दै नेदरल्यान्ड्स र मोरक्को
१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत मेक्सिकोको मोन्टेरे रङ्गशालामा तीन पटकको विश्वकप उपविजेता नेदरल्यान्ड्स र कतार विश्वकप २०२२ को सेमिफाइनलिस्ट मोरक्को आमनेसामने हुँदैछन्...