+
२०औं एसियन गेम्स :

विशाल श्रेष्ठ एसियन गेम्समा नेपालको ‘सेफ द मिसन’

२०८३ असोज  ३ गते ११:३८ २०८३ असोज ३ गते ११:३८

राखेप सदस्य सचिव रामचरित्र मेहता जापान नगएपछि उपाध्यक्ष श्रेष्ठलाई नेपालको ‘सेफ दि मिसन’ नियुक्त गरिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राखेप उपाध्यक्ष विशाल श्रेष्ठ २०औं एसियन गेम्समा नेपालको सेफ दि मिसन नियुक्त भएका छन् ।
  • सदस्य सचिव रामचरित्र मेहता कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको तयारीका कारण जापान नगएपछि श्रेष्ठलाई जिम्मेवारी दिइएको हो ।
  • २०औं एसियन गेम्स आज जापानमा उद्घाटन हुँदैछ ।

३ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ २०औं एसियन गेम्समा नेपालको ‘सेफ दि मिसन नियुक्त भएका छन् ।

राखेप सदस्य सचिव रामचरित्र मेहता जापान नगएपछि उपाध्यक्ष श्रेष्ठलाई नेपालको ‘सेफ दि मिसन’ नियुक्त गरिएको हो । २०औं एसियन गेम्स आज जापानमा उद्घाटन हुँदैछ ।

कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको तयारी गर्नुपर्ने भन्दै ‘सेफ दि मिसन’ तोकिएका सदस्य सचिव मेहता एसियाडका लागि जापान नगएका हुन् । दशौं खेलकुद आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।

२०औं एसियन गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय