News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष करातेको कुमिते ५५ केजी मुनि राकेश मानन्धर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
- राकेशले थाइल्यान्डका नथाक्रित इंग्लोएलाई ९-० ले पराजित गरेका हुन् ।
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष करातेमा नेपालका राकेश मानन्धर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कुमिते ५५ केजी मुनिको प्रतिस्पर्धामा राकेशले थाइल्यान्डका नथाक्रित इंग्लोएलाई ९-० ले पराजित गरे ।
प्रतिक्रिया 4