+

भारतले जापानलाई २ रनले हरायो

२०८३ असोज  ६ गते १३:५४ २०८३ असोज ६ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको पुरुष क्रिकेट टोलीले वर्षाले प्रभावित ५ ओभरको टी-२०आई खेलमा भारतलाई २ रनले हराएको छ ।
  • भारतले ५ ओभरमा ४ विकेट गुमाएर ३२ रन बनाएको थियो भने जापानले ३ विकेट गुमाएर ३० रन मात्र बनायो ।
  • भारत–जापान कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सवको औपचारिक सुरुवातका रूपमा यो खेल आयोजना भएको हो ।

६ असोज, काठमाडौं । भारतीय पुरुष क्रिकेट टोलीले जापानसँगको ऐतिहासिक टी-२०आई खेलमा २ रनको जित हासिल गरेको छ ।

मंगलबार जापानको सानो क्रिकेट मैदानमा वर्षाले प्रभावित भएर ५ ओभरमा झारिएको खेलमा भारतले दिएको ३३ रनको लक्ष्य पछ्याएको जापानले ५ ओभरमा ३ विकेट गुमाएर ३० रन बनायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ ओभरमा ४ विकेट गुमाएर ३२ रन बनाएको थियो ।

कप्तान श्रेयस अय्यरले सर्वाधिक १६ रन बनाए भने सन्जु सामसनले ९ रन बनाए ।

जापानका चार्ली हारा हिन्जेले २ विकेट लिए । इब्राहिम ताकाहाशी र बेन्जामिन इटो डेभिसले १-१ विकेट लिए ।

भारत–जापान कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सवको औपचारिक सुरुवातका रूपमा यो खेल आयोजना भएको हो ।

जापान क्रिकेट टोली भारतीय क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय