+
२०औं एसियन गेम्स :

एसियन गेम्स : टेनिसमा शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिइन्

२०८३ असोज  ११ गते ९:३० २०८३ असोज ११ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत महिला टेनिस सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो चरणमै दक्षिण कोरियाकी बाक दायोनसँग ६–१ र ६–० ले पराजित भइन्।
  • नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा शनिबार भएको खेलपछि महिला सिंगल्समा नेपालको चुनौती समाप्त भएको छ।

१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला टेनिस सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिएकी छन् ।

नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा शनिबार भएको खेलमा शिभाली दक्षिण कोरियाकी बाक दायोनसँग सोझो सेटमा ६–१ र ६–० ले पराजित भइन् ।

यस हारसँगै महिला सिंगल्समा नेपालको चुनौती पहिलो चरणमै समाप्त भएको छ ।

२०औं एसियन गेम्स एसियन गेम्स टेनिस शिभाली गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय