News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालकी निरुपा डोङ तामाङ महिला कुमिते ६८ केजीमूनिको क्वार्टरफाइनलबाट बाहिरिएकी छन् ।
- तोयोहाशी सिटी जनरल जिम्नेसियममा सोमबार भएको खेलमा निरुपा लि वङ चुकसँग ३–० ले पराजित भएकी थिइन् ।
- महिला कुमिते ६८ केजीमाथिको तौल समूहमा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पुगेर अपराजित भएकी थिइन् ।
५ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालकी निरुपा डोङ तामाङ क्वार्टरफाइनलबाट बाहिरिएकी छन् ।
जापानको तोयोहाशी सिटी जनरल जिम्नेसियममा सोमबार भएको महिला कुमिते ६८ केजीमूनिको तौल समूहको विधामा निरुपामा लि वङ चुकसँग ३–० ले पराजित हुन पुगिन् ।
महिला कुमिते ६८ केजीमाथिको तौल समूहमा भने नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पुगेर अपराजित भएकी थिइन् ।
फाइल तस्वीर
प्रतिक्रिया 4