+
२०औं एसियन गेम्स :

एसियन गेम्स : १० हजार मिटर दौडमा सन्तोषी ११औं

२०८३ असोज  ८ गते १९:०८ २०८३ असोज ८ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ ३६ मिनेट २०.८४ सेकेन्डमा ११औं भएकी छन्।
  • जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको प्रतिस्पर्धामा सन्तोषी पहिलो भएकी बहराइनकी यावी विनफ्रेडभन्दा ३ मिनेट ४१.६६ सेकेन्ड पछि परिन्।
  • सन्तोषीले उक्त दौडमा दुई जनालाई मात्र पछि पारिन्।

८ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला १० हजार मिटर दौडको प्रतिस्पर्धामा नेपालकी सन्तोषी श्रेष्ठ ११औं स्थानमा फिनिस गरेकी छन् ।

जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दुरी ३६ मिनेट २०.८४ सेकेन्डमा पूरा गर्दै ११औं स्थानमा रहिन् ।

उनी पहिलो भएकी बहराइनकी यावी विनफ्रेडभन्दा ३ मिनेट ४१.६६ सेकेन्ड ढिला पुगिन् । सन्तोषीले दुई जनालाई मात्र पछि पार्न सकिन् ।

२०औं एसियन गेम्स सन्तोषी श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय