News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय अनुसन्धान ब्यूरोले २ असोजमा एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको छ ।
- सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार छापा मारेको पुष्टि गरेका छन् ।
- सीआईबीले अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।
२ असोज, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय मा छापा मारेको छ ।
सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि गरे ।
सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4