+

२०औं एसियन गेम्स : करातेका मिनबहादुर सेमिफाइनलमा पराजित

२०८३ असोज  ४ गते १२:३२ २०८३ असोज ४ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ६० केजीमूनि सेमिफाइनलमा मिनबहादुर तामाङ कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले पराजित भएका छन् ।
  • तोयोहाशी जिम्नेसियममा भएको खेलमा मिनबहादुरले सेमिफाइनलमा कुनै पनि अंक जोड्न सकेनन् ।
  • सेमिफाइनलमा पराजित भए पनि मिनबहादुरले कास्य पदकका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् ।

४ असोज, काठमाडौं । नेपाली कराते खेलाडी मिनबहादुर तामाङ जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ६० केजीमूनिको तौल समूहको सेमिफाइनलमा पराजित भएका छन् ।

जापानको तोयोहाशी जिम्नेसियममा भएको खेलमा मिनबहादुर कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले पराजित भएका हुन् । उनले सेमिफाइनलमा कुनै पनि अंक जोड्न सकेनन् ।

सेमिफाइनलमा पराजित भएपनि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् ।

२०औं एसियन गेम्स मिनबहादुर तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय