२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलमा अज्जेदिन ओउनाहीको दोस्रो गोलमा मोरक्कोले दुई गोलको अग्रता लिएको हो ।
८२औं मिनेटमा ब्राहिम डिआइएजको पासमा ओउनाहीले व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।
यसअघि ५०औं मिनेटमा कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए ।
प्रतिक्रिया 4