News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि जारी खेलमा इंग्ल्यान्डले फ्रान्सविरुद्ध शुरुआती अग्रता लिएको छ।
- मियामी स्टेडियममा सम्पन्न खेलको तेस्रो मिनेटमै इंग्ल्यान्डले गोल गर्दै खेलमा अग्रता कायम गरेको हो।
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डलेले फ्रान्सविरुद्ध अग्रता लिएको छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको तेस्रो मिनेटमै इंग्ल्यान्डले अग्रता लिएको हो ।
खेलको सुरुवातमै डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् ।
प्रतिक्रिया 4