News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डले फ्रान्सविरुद्ध दुई गोलको अग्रता लिएको छ।
- खेलको तेस्रो मिनेटमा डेक्लान राईले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका हुन्।
- १८औं मिनेटमा एन्जी कोन्शाले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका छन्।
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डलेले फ्रान्सविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको १८औं मिनेटमै इंग्ल्यान्डले दुई गोलको अग्रता लिएको हो । एन्जी कोन्शाले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन् ।
यसअघि खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए ।
प्रतिक्रिया 4